सिङ्गाका महिलाहरुलाई पञ्चैबाजा तालिम
बेनी। परम्परागत मौलिक बाजाको संरक्षण र महिलाहरुलाई आत्मनिर्भर बनाउन म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई लक्षित गरेर पञ्चैबाजा बजाउने तालिम सम्पन्न भएको छ ।
शिवालय सामुदायिक सिकाई केन्द्रको आयोजनामा वडाका महिला र आमा समूहका!-->!-->!-->…
