म्याग्दीमा खेल पूर्वाधार निर्माणमा प्रदेश सरकारको डेढ करोड बढीका योजना
बेनी, । गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले म्याग्दीमा चालु आर्थिक वर्षमा खेल पूर्वाधार निर्माणमा रु. एक करोड ६८ लाख बजेट विनियोजन गरेको छ ।१७ वटा योजनाका लागि सो बजेट बिनियोजन भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । समितिका!-->…
