अन्नपूूर्ण र मालिका मोना कपको महिला भलिबलको फाइनलमा
बेनी, । अन्नपूूर्ण र मालिका गाउँपालिका बेनीमा सञ्चालन भएको प्रथम मोना कप पालिका स्तरीय भलिबल प्रतियोगिता अन्तरगत महिला तर्फको फाइनलमा पुुगेका छन् ।
म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको!-->!-->!-->…
