पदक जित्ने म्याग्देली खेलाडीलाई सम्मान
बेनी, १३ फागुुन । गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा म्याग्दीबाट सहभागी खेलाडीलाई आइतबार एक कार्यक्रम गरी सम्मान गरिएको छ ।
जिल्लाको इतिहासमै पहिलोपटक प्रदेशस्तरीय सम्रग प्रतियोगितामा तेस्रो स्थानमा आएको म्याग्दीबाट!-->!-->!-->…
