अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन
बेनी । नेकपा माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अनेरास्ववीयू (क्रान्तिकारी) पर्वतको अध्यक्षमा साजन परियार चयन हुनुभएको छ ।
कुश्मामा शनिबार सम्पन्न २१ औ जिल्ला सम्मेलनबाट जलजला गाउँपालिका–७ धाइरीङका साजनको अध्यक्षतामा सर्बसम्मत ५१!-->!-->!-->…
