यातायात कार्यालयमा बिचौलियाको रजगज
बागलुङ ÷ म्याग्दीका समेत नागरिकले सेवा लिने यातायात ब्यवस्था कार्यालय बागलुङको परिसरबाट स्वास्थ्य परिक्षण बिनै बिचौलियाले निरोगिताको प्रमाणपत्र बेच्ने गरेका छन् ।
बिचौलियाले महँगो शुल्क असुलेर निरोगिताको प्रमाणपत्रको ब्यापार गरेका हुन्!-->!-->!-->…
