गण्डकीमा भौतिक पूर्वाधारमा रु. ११ अरब १६ करोड बजेट, टुक्रे योजना कटौती
पोखरा, । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि भौतिक पूर्वाधार शिर्षकमा रु. ११ अरब १६ करोड बजेट बिनियोजन गरेको छ ।
प्रदेश सरकारले शुक्रबार प्रदेशसभामा कुल रु. ३३ अरब ४२ करोडको बजेट प्रस्तुत गरेको हो । बजेट प्रस्तुत!-->!-->!-->…
