बेनी जोमसोम कोरला सडक आयोजनाका प्रमुख प्रजापतिले जादा जादै पुल अलपत्र पार्ने कम्पनीसँग ठेक्का तोडे
बेनी, मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङ खोलामा पुल निर्माण अलपत्र बनाउने कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको छ ।
चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत कैकुखोला र लार्जुङखोलाको!-->!-->!-->…
