संसदीय समितिद्धारा म्याग्दी कारागारको अनुगमन
बेनी, गण्डकी प्रदेशसभा अन्तर्गतको प्रदेश मामिला तथा कानुन समितिले मंगलबार बेनी नगरपालिका–२ खबरामा रहेको जिल्ला कारागारको अनुगमन गरेका छन् ।
समितिका सभापति चम्पादेवी खड्काको नेतृत्वमा आएको अनुगमन टोलीसँग कैदीबन्दीहरुले निर्माण गरेको!-->!-->!-->…
