समाचारको विधा

प्रदेश

मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानको अधिवेशन

मल्लाज, ः पर्वतको जलजला गाउँपालिकामा रहेको मोहन बहादुर मल्ल साहित्य प्रतिष्ठानको बिसौ साधारणसभा तथा छैटौ अधिवेशनबाट केदारनाथ पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । भवानीपानी आधारभूत विद्यालय परिसरमा शनिबार सम्पन्न अधिवेशनबाट

लोमान्थाङको वस्ती व्यवस्थित बनाउन गण्डकी प्रदेश सरकारको प्राथमिकता

लोमान्थाङ, । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री माननीय रेशमबहादुर जुग्जालीले शनिबार मुस्ताङको लोमान्थाङ गाउँपालिकामा रहेको ऐतिहाँसिक लोमान्थाङ दरवारको निरिक्षण र अनुगमन गर्नुभयो । लोमान्थाङ

मन्त्री जुग्जालीद्धारा टुकुचेको नलन्दा वौद्ध विद्यालय निरिक्षण

टुकुचे, । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री माननीय रेशम बहादुर जुग्जालीले शनिबार मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको नालन्दा वौद्ध विद्यालयको स्थलगत निरिक्षण र विद्यालयका प्रअ, शिक्षक र

बेनी–जोमसोम–कोरला सडक निर्माणलाई गति दिइने

टुकुचे, । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेका जनप्रतिनिधि र बासिन्दाहरुले २०८० मंसिर २ गते बेनी–जोमसोम–कोरला सडक निर्माणमा भएको ढिलाईका विषयमा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर

कटान र बाढीको समस्या समाधान गरिदिन स्याङवासीको माग

स्याङ, । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले शनिबार मुस्ताङको घरपझोङ गाउँपालिका वडा नम्बर ३ स्याङमा कालीगण्डकी नदीको कटानको जोखिमको अवस्था निरिक्षण र कटान तथा बाढी नियन्त्रणका लागि

मन्त्री जुग्जालीद्धारा निर्माणाधिन छयो–कुञ्जो पुलको निरिक्षण

लेते, । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले २०८० मंसिर २ गतेका दिन मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकाको निर्माणाधिन छयो–कुञ्जो जोड्ने कालीगण्डकी नदी मोटरेबल पुलको निरिक्षण र

ताराखोलामा भुुस पोल्ने पर्व धुुमधामसँग मनाइदै

अर्गल, । बागलुुङको ताराखोलाका रैथाने मगरले यस वर्षको ‘भुस पोल्ने पर्व’ धुुमधामसँग मनाउदैछन् । प्रकृतिपूजक अर्गली मगरले बर्सेनि कात्तिकमा यो पर्व धुमधामसँग मनाउँछन् । २४ गतेदेखि सुरु भएको पर्वलाई गाउँलेले आइतबार बिदाइ गर्दैैछन् ।

मुस्ताङको ढाक्मरमा खोरभित्र पसेर हिमचुतावाले ८२ वटा च्याङग्रा मा¥यो

बेनी ः मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ ढाक्मरमा हिमचितुवाको आक्रमणबाट एउटै खोरमा ८२ वटा च्याङग्रा मरेका छन् । ढाक्मरका मिङमार गुरुङको खोरमा शनिबार राती पसेको चितुवाले थप ८ वटा च्याङ्ग्रा मारेको लोमान्थाङ गाउँपालिका –२ को वडा

जलजलामा बजार अनुगमन

बेनी, । पर्वतको जलजला गाउँपालिकाले बुधबार बजार अनुगमन गरेको छ । वारीबेनी र मिलनचोकका १६ वटा पसलमा अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ । चार वटा खुद्रा, ३ वटा होटल, ६ वटा डेरी र मासु पसलको अनुगमन गरिएको थियो । म्याद नाघेका, अखाद्य

बागलुङको लोकवार्ता सङ्गोष्ठीमा बाइस कार्यपत्र प्रस्तुत

बाग्लुङ, । लोकवार्ता परिषद् नेपालको १२औँ सङ्गोष्ठी सोमबारदेखि बागलुङमा सुरु भएको छ । दुई दिनसम्म चल्ने उक्त सङ्गोष्ठीको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले शुभारम्भ गर्नुभयो । त्यस क्रममा उहाँले हजारौँ वर्षदेखि मानव पूर्खाले