जलजला गाउँपालिका बालमैत्री स्थानीय शासन तर्फ उन्मुख
बेनी । पर्वतको जलजला गाउँपालिकालाई बालमैत्री घोषणा गर्ने प्रक्रिया अघी बढेको छ । स्थानीय शासन सहितको गाउँपालिका घोषणा गरी बाल अधिकार र बाल विकासको सुनिश्चत गर्ने कार्यमा जुटेको हो ।
सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक र लेखा!-->!-->!-->…