माधव नेपाल बेनी आउने
बेनी । आगामी बैशाख ३० गते घोषणा भएको स्थानीय तह चुनावको मिति नजिकिदै जाँदा म्याग्दीमा शिर्ष नेताहरुको आगमन बढेको छ ।
राजनीतिकि दलहरुले प्रशिक्षण, भेटघाट र सभाका लागि नेताहरुलाई जिल्लामा ल्याइरहेका छन् । नेकपा एकिकृत समाजवादी पार्टीले!-->!-->!-->…
