मोटरसाइकल डोराएर मूल्यवृद्धीको विरोध
बेनी, । डिजेल, पेट्रोल, मट्टितेल, खाना पकाउने एलपी ग्याँस लगायत इन्धनको निरन्तर मूल्य वृद्धिको बिरोधमा मंगलबार बेनीमा एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुले विरोध गरेका छन् ।
बेनीबजारको क्याम्पसचोकबाट मोटरसाईकल डो¥याएर युवा तथा!-->!-->!-->…
