समाचारको विधा

राष्ट्रिय

काँग्रेस नेता महतले स्वतन्त्र उमेद्वारी फिर्ता गरेर गठबन्धनका उमेद्वारलाई सघाउने घोषणा

बेनी । प्रदेश सभा क्षेत्र (क)मा स्वतन्त्र मनोनयन दर्ता गराउनुभएका नेपाली काँग्रेसका नेता नेत्रबहादुर महतले बुधबार उमेद्वारी फिर्ता लिनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उमेद्वारी फिर्ता लिएका महतले गठबन्धनका उमेद्वार

गठवन्धनको म्याग्दीमा मुल प्रचार समिति

बेनी, । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेका सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले म्याग्दीमा संयुक्त चुनाव प्रचार समिति बनाएका छन् । बेनीमा सोमबार बसेको गठबन्धनका प्रमुख घटक नेपाली काँग्रेस र माओवादी केन्द्रका जिल्ला

एकिकृत समाजवादी म्याग्दीका उपाध्यक्ष शर्मा दुई दिनदेखि सम्पर्कविहीन

एकिकृत समाजवादी म्याग्दीका उपाध्यक्ष हेमराज शर्मा विगत दुई दिनदेखि सम्पर्कविहीन भएका छन्। म्याग्दीको बेनी नगरपालिका वडा नं ५ पुलाचौर स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६ बनस्थली बस्ने ५० वर्षीय शर्मा आइतबार साँझ चार बजेदेखि

समानुपातिक उमेद्वारको बन्द सूचिमा माओवादीबाट योजना आयोगका पुर्व उपाध्यक्ष मिन श्रेष्ठ, प्रदेशसभामा…

बेनी, । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलले म्याग्दीका १५ जनालाई समानुपातिक उमेद्वार बनाएका छन् । निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको समानुपातिक उमेद्वारको बन्द सुचिमा म्याग्दीका १५

म्याग्दीमा २० जनाको मनोनयन दर्ता

बेनी, । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा २० जनाको मनोनयन दर्ता भएको छ । प्रतिनिधीसभामा एक र प्रदेशसभामा दुई वटा क्षेत्रबाट निर्वाचित हुने तीन पदका लागि २० जनाको उमेद्वारी दर्ता भएको मुख्य निर्वाचन

तीन सिटका लागि १५ जनाको मनोनयन दर्ता

बेनी, । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा सत्तासाझेदार पाँचदलीय गठबन्धन, नेकपा एमाले लगायत दल तथा स्वतन्त्र उमेद्वारहरुले मनोनयन दर्ता गराएका छन् । तीन सिटका लागि १५ जनाको मनोनयन दर्ता भएको मुख्य

एमालेबाट प्रतिनिधिसभामा श्रेष्ठ, प्रदेशमा केसी र गर्बुजाको मनोनयन दर्ता

बेनी, । आगामी मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा नेकपा एमालेका उमेद्वारले मनोनयन दर्ता गरेका छन् । (एमाले)ले म्याग्दीको प्रतिनिधिसभामा हरिकृष्ण श्रेष्ठ, प्रदेशसभा (क) मा देवेन्द्रबहादुर कटुवाल र

म्याग्दीमा गठबन्धनबाट प्रतिनिधिसभामा काँग्रेसका गर्बुजा
प्रदेशमा माओवादीका भण्डारी र जुग्जालीले टिकट

बेनी, सत्ता साझेदार पाँच दलीय गठबन्धनले म्याग्दीमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उमेद्वार छनोट गरेका छन् । आइतबार दिउँसो प्रतिनिधिसभा सदस्यमा काँग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजाले टिकट पाउनुभएको छ । प्रदेशसभाको क्षेत्र (क)मा

म्याग्दीमा माओवादीले काँग्रेसलाई प्रतिनिधिसभा र काँग्रेसले माओवादीलाई प्रदेशका दुई सिट साटफेर गर्ने

बेनी । म्याग्दीमा प्रतिनिधीसभा काँग्रेस र प्रदेशसभाको दुई वटै क्षेत्र माओवादीलाई छोड्न दुवै दलका जिल्ला नेता सहमत भएका छन् । सत्ता गठबन्धनले देशब्यापी सिट बाँडफाँडका क्रममा म्याग्दीको प्रतिनिधिसभा माओवादी र प्रदेशसभाको क्षेत्र (क) र (ख)

प्रतिनिधी र प्रदेशसभा निर्वाचन ः मनोनयन दर्ता आज

उमेद्वारका लागि को कोले पाए टिकट ? बेनी, । आगामी मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार मनोनयन दर्ता हुदैछ ्। मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जानकारी