म्याग्दीका कृष्ण बिकलाई युवा संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी
बेनी, । म्याग्दीका कृष्णकुमार विश्वकर्माले नेकपा एकिकृत समाजवादी निकट युवा संघ नेपालको कार्यवाहक अध्यक्ष जिम्मेवारी पाउनु भएको छ ।सो संगठनका अध्यक्ष नरेशकुमार शाहीले विकलाई मंगलबार काठमाडौमा युवा संघ नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी!-->…
