राष्ट्रयसभा सदस्य निर्वाचनका लागि म्याग्दी काँग्रेसबाट तीन जनाको नाम सिफारिस
बेनी, । नेपाली काँग्रेस म्याग्दीले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको उमेद्वारका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।
बेनीमा प्रतिनिधिसभा सदस्य समेत रहनुभएका नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बिर)को अध्यक्षतामा!-->!-->!-->…
