नागरिकताको सिफारिस अनलाइनबाटै
बेनी ः जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनलाइन प्रणाली मार्फत नागरिकताको सिफारिस गर्ने ब्यवस्था मिलाएको छ ।
यस्तो ब्यवस्थासँगै सेवाग्राहीले नागरिकताका लागि वडा कार्यालयबाट लिखित सिफारिसको कागजपत्र बोकेर प्रशासनमा धाउनुपर्ने समस्या!-->!-->!-->…
