अनेरास्ववीयु म्याग्दीको अध्यक्षमा खुम किसान
बेनी, । नेकपा एमालेको भातृ संगठन अनेरास्ववीयु म्याग्दीको २१ औ जिल्ला सम्मेलन शुक्रबार बेनीमा सम्पन्न भएको छ ।
सम्मेलनबाट खुमबहादुर किसानको अध्यक्षतामा २६ सदस्यीय जिल्ला कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा सफल खत्री, सचिवमा दिनेश!-->!-->!-->…
