अनेरास्ववीयु म्याग्दीको अध्यक्षमा खुम किसान

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । नेकपा एमालेको भातृ संगठन अनेरास्ववीयु म्याग्दीको २१ औ जिल्ला सम्मेलन शुक्रबार बेनीमा सम्पन्न भएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

सम्मेलनबाट खुमबहादुर किसानको अध्यक्षतामा २६ सदस्यीय जिल्ला कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा सफल खत्री, सचिवमा दिनेश खत्री, सहसचिवमा तारा रानामगर, सचिव मन्जुर कार्की र कोषाध्यक्षमा विबेक बानिया चयन हुनुभएको छ ।

सम्मेलनमा अनेरास्वयीवयुका नेता नरेश रोकाया, प्रकाश पौडेल, एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी लगायतले सम्बोधन गर्नुभएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...