रघुगंगा हाइड्रोपावरको सातौ साधारणसभा
काठमाडौ, । म्याग्दीमा निर्माणाधिन राहुघाट जलविद्युत आयोजनाको प्रर्वद्धक रघुगंगा हाइड्रोपावरको सातौ वार्षिक साधारणसभा बिहिबार काठमाडौमा सम्पन्न भएको छ ।
कम्पनीले म्याग्दीको रघुगंगा गाउँपालिकामा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत!-->!-->!-->…
