समाचारको विधा

राष्ट्रिय

म्याग्दीका दिनेश मिस्टर एण्ड मिस विश्वकर्माको टप १० मा

बेनी, । म्याग्दीको बेनीका दिनेशकुमार विश्वकर्मा मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल २०२३ को उत्कृष्ट १० जनाभित्र पर्न सफल हुनुभएको छ ।बेनीको संगमचोकका बासिन्दा दिनेश म्याग्दी जेसिज लगायत विभिन्न संघ संस्थामा आवद्ध हुनुहुन्छ ।

चौतारीको सिर्जनशिल पुरस्कार जिसीलाई

बेनी, प्रेस चौतारी नेपाल म्याग्दी शाखाले पत्रकार कृष्ण जिसीलाई पुरस्कृत गरेको छ । चौतारीको शनिबार बेनीमा सम्पन्न १८ औं वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रमको अवसरमा सिर्जनशील पत्रकारिता पुरस्कार– २०७९ बाट जिसीलाई नगद ५ हजार पाँच सय ५५

मालपोत कार्यालय म्याग्दी उत्कृष्ट

पोखरा, । गण्डकी प्रदेशमा रहेका मालपोत कार्यालय हरु मध्य म्याग्दी र लमजुङ उत्कृष्ट भएका छन् ।भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पोखरामा आयोजना गरेको कार्यक्रममा मालपोत कार्यालय म्याग्दीका प्रमुख कृष्ण कार्की र लमजुङका प्रमुखलाई उत्कृष्ट

जवरजस्ती करणी, अपहरण र शरिर बन्धक मुद्दामा एक युवा पक्राउ

युवाका समर्थक र दलित अगुवाहरुद्धारा जातीय विभेद भएको भन्दै बिरोध प्रर्दशन बेनी, । जवरजस्ती करणी, अपहरण र शरिर बन्धक सम्बन्धी मुद्दामा परेका बागलुङका एक युवाको पक्षमा आइतबार बेनीमा प्रर्दशन भएको छ ।भल्गर र मोटरसाइकल राईडर रहेका बागलुङ

नेपाल महिला संघ म्याग्दीको नेतृत्व चयन

बेनी, । नेपाल महिला संघ म्याग्दीको पुर्नगठन भएको छ । बेनीमा शुक्रबार भएको नेपाली काँग्रेस निकट महिलाहरुको भेलाबाट निर्मला श्रेष्ठको अध्यक्षतामा कार्यसमिति चयन गरिएको हो ।संघको उपाध्यक्षमा सिर्जना श्रेष्ठ, सचिवमा पुष्पा पौडेल घिमिरे,

पत्रकार महासंघ म्याग्दी शाखाको सदस्यता शुद्धिकरण अभियान

बेनी, । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले ४४ जना साधारण सदस्यको सदस्यता नविकरण नगर्ने निर्णय गरेको छ ।यसअघि ५७ जना साधारण सदस्य रहेको शाखाको बिहिबार बेनी स्थित कार्यालयमा बसेको बैठकले १३ जनाको मात्र सदस्यता नविकरण गर्न सिफारिस गर्ने

संसदमा म्याग्दीका सात सवाल

बेनी, । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खम्बिर गर्बुजाले बुधबार संसदमा पहिलो सम्बोधन गर्नुभएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको विषयमा छलफलमा भाग लिनुहुदै गर्बुजाले म्याग्दीका सात वटा सवाललाई उठान गर्नुभएको हो ।

एमाले म्याग्दीले मदन–आश्रित सम्झियो

बेनी । नेकपा एमाले म्याग्दीले बुधबार बेनीमा ३०औं मदन–आश्रित स्मृति दिवस मनाएको छ । हाँडेभिर स्थित एमालेको पार्टी कार्यालयमा स्वर्गीय नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको सम्झना गरिएको हो । स्मृति दिवस कार्यक्रममा स्व. नेताद्वयको

जिल्ला प्रहरी कार्यालय म्याग्दीको तीन महिनाको गतिबिधि सार्वजनिक

बेनी, । जिल्ला प्रहरी कार्यालय म्याग्दीले पछिल्लो तीन महिनामा गरेको गतिबिधी सार्वजनिक गरेको छ । कार्यालयले आइतबार बेनीमा आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा प्रहरी नायव उपरीक्षक मदन कुँवरले फागुन, चैत र वैशाख महिनामा भएको गतिबिधि

नेपाल दलित संघको अध्यक्षमा नरबहादुर विश्वकर्मा

बेनी, । नेपाली कांग्रेसको भातृ संस्था नेपाल दलित संघ जिल्ला कार्य समिति म्याग्दीको तदर्थ समितिको अध्यक्षमा नरबहादुर विश्वकर्मा चयन हुनुभएको छ ।बेनीमा शनिबार भएको भेलाले विश्वकर्माको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समितिले चयन गरेको छ ।