अनेमसंघ क्रान्तिकारीको बेनी नगर अध्यक्षमा सोनिया
बेनी, । नेकपा (माओवादी केन्द्र) निकट अनेमसंघ क्रान्तिकारी बेनी नगर कमिटिको अध्यक्षमा मैनादेवी राई (सोनिया) चयन हुनुभएको छ ।
बेनीमा शनिबार सम्पन्न दोस्रो नगर सम्मेलनबाट राईको अध्यक्षतामा २९ सदस्यीय कमिटि गठन भएको हो । कमिटिको उपाध्यक्षमा!-->!-->!-->…
