समाचारको विधा

रघुगंगा गा.पा.

गुन पुनको मुक्तक संग्रह ‘प्रेम र आँसु’

दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामका गुन पुन ‘गुञ्जन’को ‘प्रेम र आँसु’ मुक्तक संग्रह विमोचन गरिएको छ । प्रणय दिवसको पवसर पारेर नाङ्गीदेवी आमा समुहको सभाहलमा शुक्रबार एक कार्यक्रमबीच वडा अध्यक्ष पविन गर्बुजाले मुक्तक

म्याग्दी जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड रघुगङ्गाले जित्यो

बेनी, बेनीमा मङ्गलवार सम्पन्न दशौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा रघुगङ्गा गाउँपालिका विजयी भएको छ । जिल्ला खेलकुद विकास समिति, म्याग्दीको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ११ स्वर्ण, पाँच रजत र

पूर्वाधार र पर्यटकको पर्खाइमा सुनछहरा

सुरेन गुरुङबेनी, ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सुनछहरा पूर्वाधार र पर्यटकको पर्खाइमा छ । प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावका कारण सुनछहरा ओझेलमा परेको छ । व्यवस्थित पदमार्गको साथै झोलुङ्गे पुलको

दृष्टिविहिन स्रोत कक्षाका विद्यार्थीलाई प्रेस सेन्टरको सहयोग

बेनी। प्रेस सेन्टर नेपालको २१ औँ स्थापना दिवसको अवसरमा रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । प्रेस सेन्टर नेपाल म्याग्दी शाखाले स्रोत

चिमखोलाको नामिलामा सामुदायिक स्वास्थ्य इकाई स्थापना

बेनी, ः रघुगङ्गा गाउँपालिका–७ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । रघुगङ्गा गाउँपालिकाले स्वास्थ्य एकाइ स्थापना गरेपछि स्थानीयवासीलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज भएको छ । नामिलाका बासिन्दालाई चिमखोलामा रहेको स्वास्थ्य

रघुगंगामा उत्कृष्ट विद्यालय पुरस्कृत

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले उत्कृष्ट सामुदायिक विद्यालय र उत्कृष्ट विद्यार्थीलाई नगद सहित पुरस्कृत गरेको छ । विहिवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित १८ औँ गाउँसभामा एसइई परिक्षा २०८० मा गाउँपालिकाभित्र रहेका सामुदायिक

रघुगंगाको बजेट संसोधन

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ को बजेट संसोधन गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहिबार भएको १८ औ गाउँसभाले बजेट संसोधन गर्ने प्रस्ताव पारित गरेको हो । गत असारको सभाबाट पारित भएको बजेटको

माओवादी केन्द्र रघुगंगाको अध्यक्षमा शेरपुञ्जा

मौवाफाँट । नेकपा (माओवादी केन्द्र)रघुगंगा गाउँपालिका कमिटीको तेस्रो सम्मेलन शनिवार सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न अधिवेशनले भबिन्द्र शेरपुञ्जाको अध्यक्षतामा ४१ सदस्यीय पालिका कमिटी सर्वसम्मत रुपमा निर्वाचित गरेको

झिँ र पाखापानीमा माओवादीको वडा सम्मेलन

बेनी, । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँ र वडा नम्बर –६ पाखापानीमा मङगलवार नेकपा (माओवादी केन्द्र)को वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट झिँमा भिम बिकको अध्यक्षतामा १५ सदस्यीय र वडा न. ६ पाखापानीमा प्रकाश पाइजाको अध्यक्षतामा २३

सिङ्गा र भगवतिमा माओवादीको वडा सम्मेलन

बेनी । बेनी नगरपालिका–४ सिङ्गा र रघुुगङ्गा गाउँपालिका–२ भगवतिमा आइतबार नेकपा (माओवादी केन्द्र)को वडा सम्मेलन सम्पन्न भएको छ । सिङ्गामा तेजबहादुर बानियाको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि गठन भएको माओवादीका जिल्ला सचिव कुशल पौडेलले