भगवतिको पञ्चासेका अमर खत्री दुई हप्तादेखि बेपत्ता
बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिको पञ्चासेका ६० वर्षीय अमर बहादुर खत्री विगत १६ दिनदेखि वेपत्ता हुनुहुन्छ ।
गत चैत २३ गते बिहान घरबाट निस्कीएका खत्रीको खोजी गरेपनि हालसम्म भेटिनुभएको छैन् । खत्रीका आफन्त हर्कबहादुर जिसीले!-->!-->!-->…