बेग र बाँदुक जोड्ने पुल उद्घाटन
बेग । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नको लागि निर्माण गरिएको लामो झोलुङ्गे पुलको शुक्रबार एक समारोहका बीच उद्घाटन गरिएको छ ।दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको उक्त ३ सय ६५ दशमलब ८० मिटर लामो झोलुङ्गे!-->…
