झिँमा वडा कार्यालय भवन निर्माण
बेनी ः म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँ मा वडा कार्यालय भवन निर्माण भएको छ ।
रघुगंगा गाउँपालिकाले रु. १ करोड २१ लाखको लागतमा २ तले सभाहल सहितको भवन निर्माण गरेको हो ।
गत वर्ष रु. ५० लाख लागतमा उपभोक्ता समिति मार्फत ५ कोठे भवनको!-->!-->!-->!-->!-->…
