समाचारको विधा

रघुगंगा गा.पा.

टोड्केमा होटल व्यवस्थापन तालिम

बेनी, । म्याग्दीको प्रमुख पर्यटकीय स्थल टोड्केमा होटल व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ ।रघुगंगा, मंगला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा टोड्के अवस्थित टोड्के हिमाल, सुर्योदय र पहाडी भूगोलको दृष्य अवलोकनका लागि उपयुक्त

दग्नाममा स्वास्थ्य शिविर

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा शनिबार निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लव अफ बेनी लभ्ली हिलले आयोजना गरेको शिविरमा २७२ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । १३९ जनाँको सुगर (मधुमेह) परिक्षण गरेर

पिप्लेमा विल्डीङ इलेक्ट्रिसियन तालिम सम्पन्न

पिप्ले, । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा मंगलबार विल्डिङ इलेक्ट्रिसियन तालिम सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरको आयोजनामा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत प्रभावित क्षेत्रका

रघुगंगामा माओवादीको ‘जनतासंग पार्टी अभियान’ शुरु

बेनी २० फागुन । नेकपा (माओवादी केन्द्र)ले रघुगंगा गाउँपालिकामा ‘जनतासंग पार्टी अभियान’ शुरु गरेको छ । सदस्यता अद्यावधिक, विस्तार, जनताका गुनासा, सुझाब र राय संकलन गर्दै पार्टीलाई थप संगठीत र क्रियाशिल बनाउने उदेश्यले दुई महिने अभियान

पाठेघरको मुखको क्यान्सर पहिचान गर्न शिविर

पिप्ले, । म्याग्दीको रघुगंगा गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा शुक्रबार वडा नम्बर ३ पिप्लेमा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न स्कृनिङ शिविर सम्पन्न भएको छ । समयमै समस्याको पहिचान गरेर उपचारको व्यवस्था मिलाउने उद्देश्यले

मोनाले स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविर आयोजना गर्ने

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले म्याग्दीका दुई स्थानमा स्त्री रोग सम्बन्धी स्वास्थ्य शिविर आयोजना गरेको छ ।रघुगंगा गाउँपालिका–२ भगवति र अन्नपूर्ण गाउँपालिका–६ मा स्तन क्यान्सर तथा पाठेघर सम्बन्धी निशूल्क स्वास्थ्य शिविर

रघुगंगाको पात्लेखर्कमा खेलमैदान निर्माण

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको दुर्गम बस्ती पात्लेखर्कमा सुविधासम्पन्न खेलमैदान निर्माण भएको छ । स्थानीय सप्तऋषि युवा क्लबले रघुगंगा गाउँपालिकाको सहयोगमा खेलमैदान निर्माण गरेको हो । चालु आर्थिक बर्ष २०७९÷०८० मा

किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाका किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी तालिम दिन थालिएको छ ।सामाजिक विकास कार्यालयको सहयोगमा गैरसरकारी संस्था मिलन म्याग्दीले विद्यालयमा अध्ययनरत किशोरीहरुलाई आत्मरक्षा तालिम सञ्चालन गरेको हो । मिलन

राष्ट्रपति रनिङ शिल्ड रघुगंगा माविको कब्जामा

पिप्ले, १० माघ । रघुगंगा माविले लगातार तेस्रो पटक पालिका स्तरीय खेलकुद प्रतियोगितामा जित हाँसिल गर्दै रनिङ शिल्ड कब्जा गरेको छ । रघुगंगा गाउँपालिकाको आयोजनामा पिप्लेमा मंगलबार सम्पन्न प्रतियोगितामा १५ स्वर्ण, ४ रजत र १ कास्य सहित २० पदक

पिप्लेमा रघुगंगा गाउँपालिका स्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता शुरु

बेनी, । रघुगंगा गाउँपालिका–३ पिप्लेमा आइतबारदेखि अन्तर मावि स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । रघुगंगा गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य हरी भण्डारीले उद्घाटन गर्नुभयो ।