रघुगंगाको दुवाडीमा आयोजित जनैपूर्णिमा मेलामा कुटपिट हुँदा एक जना गम्भिर घाइते
बेनी,। म्याग्दीको रघुगंगा गाउँपालिका–८ दुवाडी ढाँडमा आयोजित मेलामा कुटपिट हुँदा एक जना गम्भिर घाइते भएका छन् ।
कालीबराह युथ क्लवले जनैपूर्णिमा पर्वको अवसर पारेर आयोजना गरेको मेलाको खेलकुद प्रतियोगितामा सहभागि भएका रघुगंगा –८ को साहरा!-->!-->!-->…
