सोवाङ धुरीमा पानी संकलन र भण्डारण गर्न ड्रम राखियो
बेनी, ः प्रशस्त पर्यटकीय सम्भावना बोकेको म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको सोवाङ धुरीमा पानी संकलन र भण्डारण गर्न ड्रम राखिएको छ ।
चिमखोला घर भई हाल पोखरामा पर्यटन ब्यवसाय गर्नुहुने तारा गर्बुजा पुन र उहाँका भाई गोपिन पुनले!-->!-->!-->…
