समाचारको विधा

रघुगंगा गा.पा.

कालीगण्डकी बाढीले उजाडियो तिल्केनी

सन्तोष गौतम÷ म्याग्दी, १३ असोज ः म्याग्दीको रघुगंगा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकैको बारी भएको ठाउँबाट दुईदिनयता कालीग्ण्डकी नदी बग्न थालेको छ । आइतबार बिहानदेखि बाढीले कटान गर्न थालेपछि सामान निकालेर अगाडीको…

राहुघाटले परिक्षण उत्पादन थाल्यो

सन्तोष गौतमबेनी, म्याग्दीको रघुगंङ्गा गाउँपालिकामा निर्माण भएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाले मंगलबारदेखि परिक्षण उत्पादन थालेको छ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा…

मौवाफाँटको दसमुरे भिरबाट लडेर चिमखोलाका युवाको मृत्यु

म्याग्दी, ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ दशमुरे भिरमा गएराती अरिङ्गाल शिकार गर्न गएका एक युवाको लडेर मृत्यु भएको छ । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका लबकुश पाइजाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।…

रघुगंगा गाउँपालिकाको भोटेकोशी बाढी पिडितलाई रु. ११ लाख बढी सहयोग

बेनी ः म्याग्दीको रघुगंगा गाउँपालिकाले रसुुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीबाट प्रभावितका लागि बुधबार रु. ११ लाख भन्दा बढी सहयोग गरेको छ । बाढीबाट प्रभावित नागरिकहरुको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले रु. ११…

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपुर्ति वितरणमा ढिलाई

बेनी ः नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सुरुङ प्रभावितलाई क्षतिपुर्ति वितरणमा ढिलाई भएको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ झिँ को…

५८ वर्षपछि दग्नाम फर्किए यामबहादुर, परिवारले पायो हराएको सदस्य

बेनी ः म्याग्दीको रघुगंगा गाँउपालिका–४ दग्नाम कान्छिगाउँका यामबहादुर तिलिजाको ५८ वर्षपछि पारिवारिक पुर्नःमिलन भएको छ । रोजगारीको खोजीमा २० वर्षको उमेरमा भारतको मणिपुर जानुभएका ८१ वर्षीय तिलिजा शनिबार करिब छ दशकपछि जन्मथलो फर्किनुभएको हो…

रघुगंगामा पहिलोपटक चौरीपालन सुरुवात

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाका किसानले व्यवसायिक चौरीपालन शुरु गरेका छन् । धौलागिरि हिमालको फेदीमा रहेको चिमखोलाका तीन जना किसानले सामुहिक रुपमा पालिकामै पहिलो पटक चौरीगाईपालन शुरु गरेका हुन् । कालीबराह कृषि तथा…

घुमाउनेताल–मौवाफाँट सडक कालोपत्रको तयारी

बेनी ः म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउनेताल–मौवाफाँट सडक कालोपत्रको तयारी भएको छ । रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा कालीगण्डकी कोरिडोरको घुमाउने ताल देखि पिप्ले हुदै…

राहुघाट जलविद्युत आयोजना निर्माण सम्पन्न

बेनी ः म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ ।नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रर्वद्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको…

रघुगंगामा ‘अध्यक्षसँग ज्येष्ठ नागरिक’ र ‘उपाध्यक्षसँग गर्भवती तथा सुत्केरी’ कार्यक्रम सुरु

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षा तथा गर्भवती र सुत्केरी महिलाको पोषण प्रवद्र्धनलाई प्राथमिकता दिँदै ‘अध्यक्षसँग ज्येष्ठ नागरिक’ र ‘उपाध्यक्षसँग गर्भवती तथा सुत्केरी’ कार्यक्रम सुरु गरेको छ ।…