समाचारको विधा

स्थानीय

म्याग्दीका कर्मचारीहरुको कार्यशैलीप्रति जनप्रतिनिधिको असन्तुष्टि

बेनी, । म्याग्दी जिल्लामा कार्यरत कर्मचारीहरुको कार्यशैली प्रति जनप्रतिनिधी तथा राजनीतिक दलका नेताहरुले व्यापक असन्तुष्टि जनाएका छन् । जिल्ला समन्वय समितिको ९ औ जिल्ला सभा तथा संघीय तथा प्रदेश सरकार मातहतका कार्यालयहरुको समिक्षा

बेलबहादुर कटुवाललाई एमालेको बेनी नगरको नेतृत्व

बेनी । नेकपा एमाले बेनी नगर कमिटीको अध्यक्षमा बेलबहादुर कटुवाल निर्विरोध निर्वाचित हुनुभएको छ । बुधबार बेनीमा भएको पार्टीको दोस्रो नगर अधिबेशनबाट कटुवाल अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको हो । अध्यक्ष पदका लागि कटुवालको मात्र एकल

रावण पार्क निर्माणमा ढिलाई

बेनी ः अठार महिनादेखि रोकिएको म्याग्दीको बेनी नगरपालिका–५ पछैको रावण पार्क निर्माण योजना अझै शुरु भएको छैन् । साझेदारी गरेको निकायमा बेनी नगरपालिकाले नियमित प्रतिवेदन बुझाउन नसक्दा बजेट व्यवस्थापन हुन नसकेको योजनाका निर्माण व्यवसायी पनि

एमाले अन्नपूर्णको अध्यक्षमा धनकुमार दोहोरिए

पोखरेबगर, । नेकपा एमाले अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा धनकुमार पुर्जा दोहोरिनु भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा मंगलबार भएको दोस्रो अधिवेशनले दोवाका पुर्जाको अध्यक्षतामा २९ सदस्यीय कमिटि चयन गरेको हो । पुर्जा यसअघि पनि एमालेको

परिणाममुखी काम गर्न नयाँ गठबन्धन ः नेपाली

पोखरेबगर, । नेकपा एमालेका केन्द्रीय सदस्य तथा म्याग्दी इन्चार्ज गोविन्दबहादुर नेपालीले कांग्रेस माओवादीहरुको गठबन्धन भत्कनै पर्ने भएकाले नै टुटेको बताउनुभएको छ । नेकपा एमाले अन्नपुर्ण गाउँकमिटीको दोश्रो अधिवेशनको उद्घाटन गर्दै नेपालीले

सिंगाको धवलागिरी माविका विद्यार्थीको आँखा परिक्षण

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको धवलागिरी माविका शिक्षक विद्यार्थीहरुको मंगलबार आँखा परिक्षण गरिएको छ । नेपाल नेत्रज्योती संघ आँखा उपचार केन्द्र बेनीको प्राविधिक सहयोगमा म्याग्दी जेसीजले आँखा परिक्षण कार्यक्रम आयोजना गरेको

सिंगाको ८५ वर्ष पुरानो चौतारी पुननिर्माण

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा ८५ वर्ष पुरानो चौतारी पुननिर्माण भएको छ । स्थानीयबासीहरुले सहयोग जुटाएर चौतारी पुननिर्माण गरेका हुन् । वि.स. १९९५ मा भिरमुनी निवासी स्वर्गीय दधिलाल उपाध्याय पौडेलले सिंगा हुदै बेनी आवत जावत

भगवति र देविस्थानमा पश्चिम नेपालको सहकारी शिक्षा

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवति र मालिका गाउँपालिका–५ देविस्थानमा पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ । भगवति सेवा केन्द्र अन्र्तगतका सेयर सदस्यहरुलाई फागुन २७ र देविस्थानका सेयर

रत्नेचौरको पिपलडाडा–दमाहचौतारा सडक मजदुर मार्फत स्तरोन्नति गरिदै

रत्नेचौर, म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा मजदुर परिचालन गरेर सडक स्तरोन्नति योजना कार्यान्वयन गरिएको छ । विपद् न्युनीकरण, वातावरणमैत्री र रोजगारी सिर्जनाका लागि डोजरको विकल्पमा मजदुर परिचालन गरिएको हो । पूर्वाधार विकास कार्यालय

एमाले मंगलाका अध्यक्षमा याम थापा

बाबियाचौर । नेकपा एमाले मंगला गाउँपालिका कमिटिको नयाँ नेतृत्व चयन भएको छ । गाउँपालिकाको केन्द्र बाबियाचौरमा सोमबार सम्पन्न दोस्रो अधिवेशनबाट यामबहादुर थापाको अध्यक्षतामा ३१ सदस्यीय कमिटि चयन गरेको हो । कमिटिको उपाध्यक्षमा चिरञ्जिवी