समाचारको विधा

स्थानीय

तिप्ल्याङका पसल र होटलमा म्याद नाघेका पेय पदार्थ र मदिरा

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा रहेका पसल र होटलमा म्याद नाघेका मदिरा र पेय पदार्थ छ्याप छ्याप्ती भेटिएको छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले बुधबार गरेको बजार अनुगमनका क्रममा तिप्ल्याङका होटल तथा पसलमा १ वर्ष

आरोहण टोली अन्नपूर्णतर्फ

बेनी ः म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि पर्वतारोहीको टोली आउन थालेका छन् । बसन्त याममा आठ हजार ९१ मिटर अन्नपूर्ण हिमाल आरोहणका लागि आएका ४ जना आरोही सहितको टोली मंगलबार आधार शिविर पुगेको छ । जङ्गे अल्टीच्युड मार्फत आएका

भुमे पुजामय चिमखोला

सुरेन गुुरुङ चिमखोला । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाका बासिन्दाले प्रकृतिलाई खुसी बनाउन मंगलबार धुमधामका साथ ‘भुमे पूजा’ गरेका छन् । चिमखोलाका साथै रघुगङ्गा गाउँपालिकाको वडा नं १ बेग र बाँदुकमा धूमधामका साथ भुमे पूजा गरिएको

रत्नेचौर र अर्जममा आँखा शिविर

बेनी, ६ चैत । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर र अर्जममा मंगलबार निःशूल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी रत्नेचौर उपशाखाको आयोजना र नेपाल नेत्रज्योती संघद्धारा बेनीमा सञ्चालित आँखा उपचार केन्द्रको प्राविधिक

चुड्का संरक्षणमा म्याग्देली कलाकार

बेनी, । प्राचिन संस्कृति र परम्परासँग गासिएको मौलिक लोक भजन चुड्का संरक्षणका लागि म्याग्दीका कलाकारहरु अग्रसर भएका छन्् । राष्ट्रिय लोकभजन चुड्का (संस्कृति) संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति म्याग्दीले पालिका र वडा स्तरमा

राष्ट्रिय सौन्दर्यकर्मी युनियन बेनी नगरमा सोनिया

बेनी, । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल बेनी नगरपालिका समितिको अध्यक्षमा सोनिया राई निर्वाचित हुनुभएको छ । मंगलबार बेनीमा सम्पन्न भएको प्रथम भेलाले बेनीको लाईट स्टार व्युटि पार्लरका संचालक समेत रहनुभएकी राईको नेतृत्वमा १९ सदस्यीय

अन्नपूर्णको नेपानेमा जिप दुर्घटनामा २ जनाको ज्यान गयो

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ नेपानेमा गएराती भएको जिप दुर्घटनामा २ जनाको ज्यान गएको छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि पाउद्धार जादै गरेको ग १ ज ७६५३ नम्बरको जिप नेपाने नजिकैको भिरबाट खसेर दुर्घटना भएको हो ।

गलेश्वर मन्दिरको आम्दानी रु. ३ करोड ६९ लाख

गलेश्वर, । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिक स्थल गलेश्वर मन्दिरमा ८ महिनाको अवधिमा रु. ३८ लाख भेटि संकलन भएको छ । कोषको शनिबार भएको १८ औ कार्यकारी सभामा कोषाध्यक्ष कुमारी रोकाले चालु आर्थिक वर्षको साउन देखि फागुन मसान्त सम्म गत

गाउँमै मिनिटेलर मर्मत गर्ने जनशक्ति तयार

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाका ४३ जनालाई मिनिटेलर हलो मर्मत सम्बन्धी सिपमुलक तालिम प्रदान गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा कृषि शाखाले ताकम र मराङमा ७÷७ दिने तालिम सञ्चालन गरेको हो । तालिममा ४३ जनालाई खेतबारी खनजोतमा

रिसिनचौतारीमा निर्माण भएको पदमार्गको आम्दानी खर्च सार्वजनिक

राकेश शर्मारिसिन चौतारी, । म्याग्दीको रघुगंगा गाउँपालिका– २ रिसिनचौतारीका युवाहरुले श्रमदान र रु. १५ लाख सहयोग जुटाएर २ किलोमिटर पक्कि पदमार्ग निर्माण गरेका छन् । बेनी–जोमसोम सडक अन्र्तगत सिरुवारी आर्यघाट देखि रिसिन चौतारी सम्म निर्माण