समाचारको विधा

स्थानीय

नयाँ वर्षको अवसरमा एमालेको चियापान र शुभकामना आदानप्रदान कार्यक्रम

बेनी, । नेकपा एमालेले नयाँ वर्ष २०८१ को अवसरमा शुक्रबार बेनीमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । नयाँ वर्षको अवसरमा जिल्लाको विकास, सम्बृद्धि, आर्थिक, सामाजिक मुद्दामा राजनीतिक एकताको सन्देश प्रवाह गराउने

बृहत घोप्टेखोला खानेपानी आयोजना कार्यान्वयनको चरणमा

बेनी, । म्याग्दीको बहुप्रतिक्षित बृहत घोप्टेखोला खानेपानी आयोजनाको शुक्रबार ठेक्का आव्हान भएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले योजना कार्यान्वयनका लागि ठेक्का आव्हान गरेको हो । कुल रु. ४८ करोड लागत अनुमान गरिएको

रघुगंगा पूर्णखोप सुनिश्चितता पालिका घोषणा

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता स्थानीय तह घोषणा गरिएको छ । लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएकाले चिमखोलालाई सोमबार र कुइनेमंगलेलाई शुक्रबार पूर्णखोपको दिगोपना कायम राख्ने

गुराँससँग रमाउन, हिमाल र सुर्योदय हेर्न घोडेपानी

बेनी ः पहाडको अग्लो स्थान । शान्त वातावरण । पाखाभरि ढकमक्क फुलेका लालीगुराँस । चारैतिर घना गुराँसको जंगलको बीचमा रहेको बस्ती । घरको झ्यालबाटै जंगलको पृष्ठभूमिमा लहरै देखिने हिमाल । बिहान सूर्योदय र साँझमा सूर्यास्तको मनमोहक दृश्य अवलोकन

ठूलोखोला जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा, मुख्य सुरुङ र ‘सर्ज साफ्ट’ ब्रेकथ्रु

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–८ मा निर्माणाधिन २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनाको मुख्य सुरुङ र ‘सर्ज साफ्ट’ जोडिएको छ । संयुक्त उर्जा लिमिटेड प्रर्वद्धक रहेको ठुलोखोलाको सुरमा भन्ने ठाउँमा ४३.३६ मिटर गहिरो सुरुङ

३७.५ मेगावाट क्षमताको मंगले राहुघाट जलविद्युत आयोजनाको सुरुङ जोडियो

चिमखोला ः म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन ३७.५ मेगावाट क्षमताको मंगले राहुघाट जलविद्युत आयोजनाको सुरुङ बुधबार ‘ब्रेक थ्रु’ भएको छ । तुँदी पावर कम्पनी प्रर्वद्धक रहेको आयोजनाको बाँध रहेको रघुगंगा गाउँपालिका–८ बन्दीको अडिट १

मराङलाई पूर्णखोप सुनिश्चितता वडा घोषणा

बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङलाई मंगलबार पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ । लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएको मराङलाई पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउदै घोषणा गरिएको

अपर र मंगले राहुघाट जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा

चिमखोला, म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा एउटै प्रर्वद्धक कम्पनीका २ वटा जलविद्युत आयोजना एकैसाथ निर्माणको अन्तिम चरणमा पुगेका छन् । तुँदी पावर कम्पनी प्रर्वद्धक रहेको ४८.५ मेगावाट क्षमताको अपर राहुघाट र ३७.५

विद्युतीय दुर्घटना न्युनीकरणका लागि सचेतना

बेनी, । नेपाल विद्युत प्राधिकरणको म्याग्दी वितरण केन्द्रले विद्युतीय दुर्घटना न्युनीकरणका लागि सोमबार सचेतनामुलक कार्यक्रम गरेको छ । प्राधिकरणको मंगलाघाट स्थित कार्यालयबाट शुरु भएको कर्मचारीहरुको ¥याली बेनी बजार परिक्रमा गरेर तल्लो

मंगलाको निशूल्क स्वास्थ्य शिविरबाट सत्र सय लाभान्वित

बाबियाचौर, । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सोमबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको प्राविधिक तथा मंगला गाउँपालिकाको आयोजनामा बावियाचौरस्थित मंगला माविमा आयोजित एक दिने निःशुल्क