बेनीको ७२ करोड ७८ लाखको बजेट पारित
बेनी, । बेनी नगरपालिकाले नगरसभाको १५औं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ७२ करोड रुपैयाँभन्दा बढीको बजेट पारित गरेको छ ।
‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार स् स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित!-->!-->!-->…