कालीपुलमा बाढीले पसलमा क्षति
बेनी, म्याग्दीको सदरमुकाम बेनी बजारमा आज बाढी पसेर ६ वटा पसलमा क्षति पुगेको छ ।
बेनी नगरपालिका–८ कालीपुलमा रहेका ६ वटा सवारी साधन बिक्री र मर्मत गर्ने पसलमा बाढी पस्दा रु. १ करोड को क्षति पुगेको अनुमान गरिएको छ । क्याम्पसचोकको पाखोबाट!-->!-->!-->…