समाचारको विधा

स्थानीय

प्रशारण लाइन निर्माणमा प्राविधिक त्रुटि

बेनी, म्याग्दीको राहुघाट वेशिनमा निर्माणको अन्तिम चरणमा पुगेका चार वटा जलविद्युत आयोजनाबाट उत्पादीत विद्युतलाई केन्द्रिय प्रणालीमा आवद्ध गराउन प्राविधिक हिसाबले त्रुटिपूर्ण प्रशारण लाइन बनाएका छन् । जलविद्युत आयोजनाहरुले डाडाखेत–राहुघाट

बेनी नगरपालिकाको स्थापना र रेडक्रस दिवसको अवसरमा रक्तदान

बेनी, । म्याग्दीको बेनी नगरपालिकाको स्थापना र विश्व रेडक्रस दिवसको अवसरमा बिहिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बेनीको जिल्ला प्रशासन कार्यालय अगाडीको चौतारीमा आयोजना गरिएको कार्यक्रममा २० जनाले रक्तदान गर्नुभएको छ । रेडक्रस

सामुदायिक विद्यालयमा निशूल्क आवासीय सुविधा

बेनी, बेनी नगरपालिका–५ मा रहेको डिम्ब आधारभूत विद्यालयले निशूल्क आवासीय सुविधा उपलब्ध गराउन थालेको छ । आर्थिक रुपमा विपन्न, गरिब र घर टाढा भएका विद्यार्थीहरुलाई विद्यालयमै खाने बस्ने सुविधा उपलब्ध गराएको हो । निशूल्क आवासीय सुविधा भएपछि

दरवाङमा आँखा उपचार शिविर सम्पन्न, करिब सात सय जना लाभान्वित

७४ जनाको मोतियाबिन्दुको शल्यक्रिया बेनी, म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा बुधबार सम्पन्न निशूल्क आँखा उपचार तथा शल्यक्रिया शिविरमा सात सय जना भन्दा बढी लाभान्वित भएका छन् । अपर म्याग्दी हाइड्रो लिमिटेडको आर्थिक, हिमालयन आँखा

शवदाह स्थल निर्माण शुरु

बेनी, बेनी स्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानमा शवदाह स्थल निर्माण शुरु भएको छ । बेनी नगरपालिकाले कालीगण्डकी स्वच्छताका लागि पूर्वाधार निर्माण गर्ने योजना अनुसार शवदाह स्थल निर्माण थालेको हो । नगरपालिकासँग रु. ५३ लाख पाँच हजार दुई

दोवामा ‘एक घर, एक धारा’ सहितको खानेपानी योजना निर्माण

दोवा, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७५÷०७६ देखि शुरु भएको योजना सात

गौस्वारामा गोर्वद्धन महायज्ञ

बेनी, । बेनी नगरपालिका–२ गौस्वारामा गोर्वद्धन महायज्ञ सञ्चालन भएको छ । मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यको संकल्पमा यही वैशाख १३ गतेदेखि सुरु भएको महायज्ञ ३० गतेसम्म सञ्चालन हुनेछ् । महायज्ञ अन्तर्गत मंगलबारसम्म रु. ४४ लाख ३५

अन्नपूर्ण गाउँपालिकामा प्रदेश सरकारद्धारा सञ्चालित योजनाको अनुगमन

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा गण्डकी प्रदेश सरकार मार्फत सञ्चालित सिचाई, खानेपानी र नदि नियन्त्रण सम्बन्धी योजनाहरुको मंगलबार अनुगमन गरिएको छ । म्याग्दी १(१) बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी नेतृत्वको टोलीले

दरवाङमा आँखा उपचार शिविर सुरु

दरवाङ । मालिका गाउँपालिका–६, दरबाङमा सोमबारदेखि निःशुल्क आँखा शिविर तथा मोतियाविन्दुको शल्यक्रिया शिविर सुरु भएको छ । मालिका गाउँपालिका, पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना, हिमालयन आँखा अस्पताल घारीपाटन पोखरा, नेपाल

झिँमा वडा कार्यालय भवन उद्घाटन

झिँ, । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँमा वडा कार्यालय भवन निर्माण भएको छ । गाउँपालिकाले रु एक करोड ४८ लाखको लागतमा दुई तले सभाहलसहितको भवन निर्माण गरेको हो । आर्थिक वर्ष २०७९÷०८० मा शुरु भएको भवन निर्माण कार्य चालु आर्थिक वर्षमा