समाचारको विधा

स्थानीय

राहुघाटको बाँधमा पहिरो खस्दा दुई मजदुरको मृत्यु, पाँच घाइते

बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधिन राहुघाट जलविद्युत आयोजनाको बाँध क्षेत्रमा सोमबार दिउँसो खसेको पहिरोमा पुरिएर दुई जना मजदुरको मृत्यु र पाँच जना घाइते भएका छन् । रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा निर्माणाधिन

विद्युत प्राधिकरण म्याग्दीमा पुराना फाइल व्यवस्थापनमा नयाँ अभ्यास

बेनी ः धेरै जसो सरकारी कार्यालयहरुमा पुराना फाइल कपडाले पोको पारेर थन्काइएको हुन्छ । त्यसरी राखेको फाइल र कागजात पुरै दिन लगाएर खोजेपनि भेट्टाउन मुस्कील पर्छ । तर नेपाल विद्युत प्राधिकरणको म्याग्दी वितरण केन्द्रमा उपभोक्ताको लगत

रघुगंगाका जलविद्युत आयोजनाहरुले गाउँपालिकासँग गरेको सडक स्तरोन्नतिको सहमति कार्यान्वनयमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा जलविद्युत् आयोजनाको सहयोगमा सडक स्तरोन्नति थालिएको छ । रघुगङ्गामा निर्माणाधीन र निर्माणको अन्तिम चरणमा रहेका पाँच  जलविद्युत् आयोजनाको लगानीमा सडक स्तरोन्नति थालिएको हो । गाउँपालिकाका अध्यक्ष

चिमखोलाको पाखापानी र पात्लेखेतमा केन्द्रिय प्रशारण लाइनको बिजुली पुग्यो

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको पाखापानी र पात्लेखेतमा केन्द्रिय प्रशारण लाइनको बिजुली पुगेको छ । नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रम अन्तर्गत चिमखोला देखि पाखापानी र पात्लेखत गाउँमा

सहरमा बस्ने मालिकाबासिलाई घुम्ति शिविर मार्फत सेवा

बेनी। म्याग्दीको मालिका गाउँपालिकाले काठमाडौ र पोखरामा अस्थायी रुपमा बसोबास गरेकाहरुलाई घुम्ति शिविर मार्फत सेवा उपलब्ध गराएको छ ।काठमाडौमा साउन २७, २८ र २९ गते तथा पोखराको नदीपुरमा शनिबार घुम्ति शिविर आयोजना गरेर सामाजिक सुरक्षा भत्ता

जग्गा प्राप्तीमै अल्झीयो तीन स्थानीय तहको प्रशासकीय भवन

सन्तोष गौतम म्याग्दी, ः स्थापनाको आठ वर्षसम्म जग्गा प्राप्ति प्रक्रीयामै अल्झिदा म्याग्दीको अन्नपूर्ण, मालिका र मङ्गला गाउँपालिकाले प्रशासकीय भवन निर्माण गर्न सकेका छैनन् । तिब्र रुपमा बस्ति विकास भइरहेका पालिकाको केन्द्रमा मापदण्ड

देविस्थानको रुन्मामा बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते

बेनी, म्याग्दीको मालिका गाउँपालिका–५ रुन्मामा बुधबार दिउँसो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।दरवाङ देखि रुन्मातर्फ जादै गरेको ग २ च ४३९२ नम्बरको बोलेरो जिप अनियन्त्रीत भई सडक देखि करिब ४० मिटर तल खसेर दुर्घटना

डाँडाखेत सवस्टेशनको पूर्वाधार निर्माण सकियो

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका-७ डाँडाखेतमा विद्युत् सवस्टेशनको पूर्वाधार निर्माण सकिएको छ। नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत-राहुघाट प्रशारणलाइन आयोजनामार्फत सवस्टेशनको पूर्वाधार निर्माण सकेर उपकरण जडान थालिएको

ताकममा दोस्रो पृथ्वी स्मृति कप ब्याडमिन्टन प्रतियोगिता हुने

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा दोस्रो पृथ्वी स्मृति कप ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । ताकम ब्याडमिन्टन समूहको आयोजनामा आगामी भदौ २७ गतेदेखि म्याग्दी जिल्लाभित्रको सि लेभल र गण्डकी प्रदेश भित्रको खुल्ला ब्याडमिन्टन

धवलागिरीको घुम्ती शिविरबाट छ सय जना लाभान्वित

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिकाले देशका विभिन्न सहरमा घुम्ति शिविर सञ्चालन गरेर छ सय जना भन्दा बढी सर्वसाधारणलाई सेवा प्रवाह गरेको छ । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नविकरण, जन्मदर्ता, नाताप्रमाणित, सिफारिस लगायत