विद्यार्थीलाईलाई एक लाख ७० हजारको पोशाक र शैक्षिक सामग्री सहयोग
मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा रहेको धवलागिरी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शुक्रबार रु. एक लाख ७० हजार बराबरको पोशाक र शैक्षिक सामग्री सहयोग प्राप्त भउको छ ।
मुना घर भई हाल जापानमा रहनुभएका विद्यालयका पुर्व!-->!-->!-->…
