समाचारको विधा

स्थानीय

बेनीमा कपडा बैंक स्थापना गर्न लायन्स र लियो क्लवको घरदैलो

बेनी, म्याग्दीको बेनी नगरपालिका–७ को कार्यालयमा कपडा बैंक स्थापना भएको छ । घरमा प्रयोग नभएका लत्ताकपडा संकलन गरी खरिद गर्न नसक्ने गरिब विपन्नलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो । बैंकबाट गरिब तथा अतिविपन्न

२४ जनाले धौलागिरि आरोहणका लागि अनुमति लिए

म्याग्दी, ः सन् (२०२५) को चालु शरदयाममा म्याग्दीस्थित धौलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन् । विश्वको सातौँ (आठ हजार एक सय ६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ । २४ जना पर्वतारोहीले

कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष

बेनी, म्याग्दी सदरमुकाम बेनीको कालीपुल बसपार्कमा सोमबार यात्रु सहायता कक्ष स्थापना भएको छ। स्थलमार्गबाट म्याग्दी भित्रने नाकामा रहेको कालीपुल बसपार्कदेखि म्याग्दीबाट लामो तथा छोटो दुरीका यातायातका साधनहरू सञ्चालन हुन्छन्। चाडपर्व

रत्नेचौर, रातोमाटो र दसै

रत्नेचौर ः म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सालघारीमा रहेको रातोमाटो स्थानीयबासीको लागि आम्दानीको स्रोत बनेको छ । दसै तिहार अघि ग्रामिण क्षेत्रका ढुङ्गेघरलाई लिपपोत गरेर रङ्गाउन रत्नेचौरको रातोमाटो प्रयोग हुन्छ । सालघारीको पाखोमा

दसै तिहारको छुट्टी मनाउन मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर

बेनी ः शरदयामको शुरुवातसँगै अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको फेदीमा पुग्ने आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण

घराम्दी र टिकोटका किसान जैविक खेतीमा

म्याग्दी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी र टिकोटका किसानले जैविक बिधीबाट तरकारी खेती गरेका छन् । खर्चिलो र मानव स्वास्थ्यका लागि प्रतिकुल मानिएको रासायनिक विषादी र मलको विकल्पमा घरेलु विधीबाट तरकारी, खाद्यबाली र आलु खेती

चिठ्ठी÷पत्र लेखन प्रतियोगितामामा बिजेतालाई पुरस्कार वितरण

बेनी, जिल्ला हुलाक कार्यालय म्याग्दीले आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय चिठ्ठी÷पत्र लेखन प्रतियोगितामा बिजेतालाई पुरस्कार वितरण गरिएको छ । विद्यार्थीहरुमा चिठ्ठी÷पत्र को महत्व बुझाउन र आबश्यकताको सन्देश दिनका लागि आयोजना गरिएको

लाम्पाटाको पहिरोले अवरुद्ध बेनी–दरवाङ सडक खुलाउन प्रयास

बाबियाचौर, म्याग्दीको तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक अवरुद्ध भएको छ । बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने यो सडक म्याग्दीको पश्चिमी क्षेत्रको ‘लाइफलाइन’ मानिन्छ । मङ्गला

जेनजी आन्दोलनमा दिवंगत भएकाहरुको सम्मानमा जेसिजको दिप प्रज्वलन

बेनी, गत हप्ता भएको ‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली र शान्तिको कामना सहित म्याग्दीको बेनीमा बुधबार साँझ दिप प्रज्वलन गरिएको छ । म्याग्दी जेसीजको आयोजनामा संगमचोकमा दिप प्रज्वलन गरिएको हो । भदौ २३ र

म्याग्दी कारागारबाट भागेका ६६ जना कैदीबन्दी फर्किए

बेनी, ः म्याग्दी कारागारबाट एक हप्ताअघि भागेका ६६ जना कैदीबन्दीलाई प्रहरीले कारागार फर्काएको छ । बेनी नगरपालिका–२ खबरामा रहेको म्याग्दी जिल्ला कारागारबाट भदौ २५ गते बिहान तालाचाबी तोडफोड गरेर ७६ जना कैदीबन्दी भागेका थिए । जिल्ला प्रहरी