म्याग्दी नदीले बगाएर दरवाङमा एक बालक बेपत्ता

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा शुक्रबार साँझ म्याग्दी नदीले बगाएर एक जना बालक वेपत्ता भएका छन् ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

दरवाङको छ्यारछ्यारे स्थित म्याग्दी नदी किनारमा खेल्ने क्रममा मालिका–१ निस्कोट घर भई दरवाङमा बस्ने ८ वर्षीय सल्मान पट्टेल वेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सोमदास ढकाल नेतृत्वको प्रहरी टोली र स्थानीयबासीहरुले खोजी गरेपनि वेपत्ता बालक भेटिएका छैनन् ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...