पूर्णगाउँको महायज्ञमा रु. ३५ लाख संकलन
बेनी, । म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँमा महायज्ञ मार्फत सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न रु. ३५ लाख भन्दा बढी आर्थिक सहयोग जुटेको छ ।
सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न आर्थिक स्रोत जुटाउने उद्देश्यले मंसिर १५ देखि २२!-->!-->!-->…
