डाडाखेतमा सवस्टेशन निर्माण शुरु
बिम,। म्याग्दीको मालिका गाउँपालिका–७ डाडाखेतमा १३२ केभी क्षमताको सवस्टेशन निर्माण शुरु भएको छ ।
नेपाल बिद्युत प्राधिकरणले डाडाखेत देखि रघुगंगा गाउँपालिका–३ अम्वाङ जोड्ने प्रशारण लाइन र दुबै ठाउँमा सवस्टेशन निर्माण थालेको हो । मालिका–७!-->!-->!-->…
