गौवोम वस्त माविको सुविधा सम्पन्न कक्षा कोठा भवन निर्माण
बेनी, म्याग्दीको मालिका गाउँपालिका–५, मगरदाङमा रहेको गौ बोम बस्त माध्यमिक विद्यालयको भवन निर्माण भएको छ ।
ग्रामिण क्षेत्रको विद्यालयमा सुविधा सम्पन्न भवन निर्माण भएको खुसीयालीमा विद्यार्थी, शिक्षक र अभिभावकले नाचगान गरेका छन् । पाहार!-->!-->!-->…
