समाचारको विधा

मालिका गा.पा.

जेष्ठ नागरिकले सुनाए खानी खन्ने देखि यानीमाया गाएर बिहे गरेको प्रशंग

डाडागाउँ, । म्याग्दीको मालिका गाउँपालिका–३ किटेनीमा शनिबार जेष्ठ नागरिकमा रहेको ज्ञान, सिप र अनुभव अन्तरपुस्ता हस्तान्तरण सम्बन्धी अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा भएका कार्यक्रममा

मालिकामा खानेपानी सुविधा

बेनी । म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा रहेको धार्मिक पर्यटकीय स्थल मालिका धुरीमा खानेपानीको सुविधा पु¥याइएको छ । समुन्द्रि सतहदेखि तीन हजार तीन सय मिटर उचाईमा रहेको मालिका धुरीमा खानेपानी सुविधा नहुँदा भक्तजन र

भीम मावीमा जुरेस र सिर्जनशिल बाल क्लब पुर्नगठन

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थान पन्थोकमा रहेको भीम माध्यमिक विद्यालयले जुनियर रेडक्रस सर्कल र बाल क्लवको पुर्नगठन भएको छ । विश्वास घर्तीको अध्यक्षतामा गठन भएको जुरेसको उपाध्यक्षमा करिना पुन, सचिवमा सुरक्षा बुढा, सहसचिव

सडक यातायातको सुविधाले मालिका जाने भक्तजनलाई सहज

बेनी । सडक यातायातको सुविधासँगै म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा रहेको मालिका जाने भक्तजन र पर्यटकलाई सहज भएको छ । मालिका गाउँपालिका–७ बिम नागीथला र रघुगङ्गा गाउँपालिका–६ ठाडाखानी देखि देउरालीसम्म गाडी चल्न थालेपछि

दरवाङमा आँखा उपचार शिविर सम्पन्न, करिब सात सय जना लाभान्वित

७४ जनाको मोतियाबिन्दुको शल्यक्रिया बेनी, म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा बुधबार सम्पन्न निशूल्क आँखा उपचार तथा शल्यक्रिया शिविरमा सात सय जना भन्दा बढी लाभान्वित भएका छन् । अपर म्याग्दी हाइड्रो लिमिटेडको आर्थिक, हिमालयन आँखा

दरवाङमा आँखा उपचार शिविर सुरु

दरवाङ । मालिका गाउँपालिका–६, दरबाङमा सोमबारदेखि निःशुल्क आँखा शिविर तथा मोतियाविन्दुको शल्यक्रिया शिविर सुरु भएको छ । मालिका गाउँपालिका, पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना, हिमालयन आँखा अस्पताल घारीपाटन पोखरा, नेपाल

ट्याक खुलेको १४ वर्षपछि स्तरोन्नति हुदै खारा-बिम सडक

बिम, ः ट्याक खुलेको १४ वर्षपछि म्याग्दीको मालिका गाउँपालिको दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति थालिएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्का मार्फत दरवाङ–बिम–दिच्याम सडक अन्तर्गत खारा–बिम–डाडागाउँ

प्रभुुचेलामा निर्माण भएका भौतिक पूर्वाधारहरुको उद्घाटन

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा निर्माण भएका भौतिक संरचनाहरुको शनिबार उद्घाटन गरिएको छ । सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र स्थापनाका लागि गण्डकी प्रदेश सरकार र समुदायको रु. एक करोड भन्दा बढी लगानीमा

किसानी सञ्जिवनी अक्षयकोषमा दुई करोड २४ लाख संकलन

बिम, । म्याग्दीको मालिका गाउँपालिका–७, बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि स्थापित किसानी सञ्जीवनी अक्षयकोषको बिहिबार घोषणा गरिएको छ । बिमबासीको पहलमा सञ्चालित अभियानको सात महिनाको

रुममा बजार अनुगमन

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–२, रुममा बिहीबार संयुक्त रुपमा बजार अनुगमन भएको छ । रुम गाउँमा सञ्चालित पसल तथा दैनिक उपभोग्य सामानहरुको प्रयोगको वास्तविक अवस्था पत्ता लगाएर बिक्रेता र उपभोक्ताहरुलाई सचेत बनाउने उद्देश्यसहित बजार