समाचारको विधा

मालिका गा.पा.

मालिकाको पात्लेमा माओवादीको टोल कमिटि गठन

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–३ पात्लेमा शनिबार नेकपा माओवादी केन्द्रको टोल कमिटि गठन भएको छ । माओवादी केन्द्रको तीन महिने विशेष रुपान्तरण अभियान अन्तरगत शनिबार भएको भेलाबाट मनिचन रोकाको अध्यक्षतामा कमिटि गठन भएको हो । कमितिको

बाल कचहरीमा घोषणापत्र जारी

बेनी, ः म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा बाल अधिकारको सुनिश्चितता, संरक्षण तथा प्रर्वद्धन गर्न सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय बाल दिवसको अवसरमा मालिका गाउँपालिका–६ दरबाङ स्थित जनप्रिय माध्यमिक विद्यालय र

छात्रा फुटबलको उपाधी जनप्रियलाई

बेनी, । गोलरक्षक अस्मिता दर्जीले पेनाल्टी सुटआउटमा उत्कृष्ट खेल प्रर्दशन गरेसँगै बेनीमा आइतबार सम्पन्न दोभान कप छात्रा प्रतियोगिताको उपाधी मालिका गाउँपालिका–६,दरबाङको जनप्रिय माविले जितेको छ ।बेनीमा शनिबारदेखि शुुरु भएको अन्तर विद्यालय

मालिकाको गोज्जामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बेनी, म्याग्दीको मालिका गाउँपालिका–६ गोज्जामा बुधबार साँझ भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । बिमबाट दरवाङतर्फ जादै गरेको ग १ त ७२०७ नम्बरको खाली ट्याक्टर सडकबाट करिब २० मिटर तल म्याग्दी नदीमा खसेको थियो । दुर्घटनामा परि

दरवाङमा आधारभूत अस्पताल उद्घाटन, जनताको सपना साकार भएको पुर्व मन्त्री पुनको भनाई

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आधारभूत अस्पताल सञ्चालन भएको छ । मालिका गाउँपालिकाले दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई पाँच शैया क्षमताको आधारभूत अस्पतालमा स्तरोन्नति गरेको हो । गाउँपालिकाका अध्यक्ष बेगप्रसाद

पार्टी प्रवेश गराउदै मालिकामा जनतासँग माओवादी अभियानको तयारी

बेनी । नेकपा माओवादी केन्द्रको मालिका गाउँपालिक कमिटिले मंगलबार विभिन्न पार्टीका नेता कार्यकर्ता भित्र्याउदै जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको लागि कार्यविभाजन गरेको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा भएको विस्तारित बैठकमा

अल्काचौरमा प्राथमिक आँखा उपचार शिविर

धु्रवसागर शर्मादरवाङ , नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको ५० औं बार्षिकोत्सव तथा स्वर्ण जयन्ती वर्षको अवसरमा मालिका गाउँपालिका ६ अल्काचौरको सति आधारभूत विद्यालयमा आइतबार निःशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस

दिवंगत सदस्यका परिवारलाई मुुद्रण संघको सहयोग

बेनी, । म्याग्दी मुद्रण उद्योग संघमा आवद्ध ब्यवसायीले संघका सदस्य स्वर्गिय देवेन्द्र फगामी परिवारलाई आर्थिक सहयोग गरेको छ । संघका सदस्य समेत रहनुभएका मालिका गाउँपालिका–५ देविस्थानका फगामीको गत साउन २६ गते पोखरामा ३४ बर्षको उमेरमा

दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा सूचारु

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा एक वर्षपछि एक्सरे सेवा सञ्चालन भएको छ । मालिका, धवलागिरी र मंगला गाउँपालिकाका बासिन्दाले सेवा लिने केन्द्रमा रहेको एक सय एमए क्षमताको सादा एक्सरे मेसिन

भिम माविमा जुरेस र बाल क्लव गठन

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थान पन्थोकमा रहेको भिम माविमा जुनियर रेडक्रस सर्कल र बाल क्लव गठन भएको छ । विद्यालय स्तरमा मानवता, मानव सेवा, मानव धर्म, सामाजिक सहयोग, एकता र स्वम सेवी कार्यमा प्रेरित गर्न जुरेस गठन गरिएको