लुलाङका मुटुरोगी खिमबहादुरको उपचारमा आर्थिक अभाव
बेनी, । मुटु सम्बन्धी समस्याले थलिएका म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङका ३१ वर्षीय खिमबहादुर बिकको उपचारमा आर्थिक अभाव भएको छ ।
आर्थिक अभावका कारण खिमबहादुरको मुटुको भल्ब फेरेर उपचार गर्न नसकिएको हो । मुटुको भल्बमा समस्या भएपछि!-->!-->!-->…
