समाचारको विधा

धवलागिरी गा.पा.

गुर्जामा सडक पुराउने देखि टोल टोलमा आरन चलाउने धवलागिरीको नीति तथा कार्यक्रम

मुना, । म्याग्दीको धवलागिरीले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक विकास र रोजगारी सिर्जना तथा आयआर्जन सुधारका कार्यक्रमलाई जोड दिने नीति तथा कार्यक्रम ल्याएको छ । मुना स्थित गाउँपालिकाको केन्द्रमा

बादिकाको उकालोमा सडक ढलान

बेनी, । म्याग्दीको धवलागिरि गाउँपालिका– ७ को बादीका भिरमा तीन सय मिटर सडक ढलान गरिएको छ । अप्ठेरो भिरमा सुरक्षित यात्राका लागि साँगुरो सडकलाई फराकिलो बनाएर सडक ढलान गरिएको हो । म्याग्दीको सदरमुकाम बेनी हुँदै दरबाङ–धारापानी–मुना र लुलाङ

गुर्जाको छन्त्याल संस्कृति समेटिएको वृत्तचित्र सार्वजनिक

बेनी, । म्याग्दीको सबैभन्दा दुर्गम बस्ती धवलागिरि गाउँपालिका–१ गुर्जामा रहेका छन्त्याल समुदायको संस्कृति समेटिएको वृत्तचित्र सार्वजनिक गरिएको छ ।सामाजिक विकास कार्यालय, म्याग्दीको आर्थिक सहयोगमा म्याग्दी मिडिया सोसाईटीले निर्माण गरेको

धवलागिरिको नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव संकलन

गोपाल आचार्यमुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेटका लागि शनिबार सरोकारवालाहरुको सुझाव संकलन गरेको छ । मुनामा आयोजना भएको कार्यक्रममा सहभागि पुर्व जनप्रतिनिधी, राजनीतिक दलका

भिरबाट लडेर महिलाको ज्यान गयो

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा भिरबाट लडेर मंगलबार एक महिनाको ज्यान गएको छ ।धारापानीका २३ वर्षीया सविना विकको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो । स्थानीय सविन रोकाका अनुसार बिहान १० बजे बेहोस अवस्थामा

धवलागिरीका सुत्केरीलाई घ्यू र गर्भवतिलाई अण्डा

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाले गर्भवति, सुत्केरी र दुई बर्ष सम्मका बच्चालाई पौष्टिक आहरा उपहार दिएको छ । ‘सुनौला हजार दिनका आमासँग उपाध्यक्ष’ कार्यक्रम मार्फत पालिका भित्रका स्वास्थ्य संस्थामा तोकिएको समयमा गर्भपरिक्षण,

धवलागिरीमा दिर्घरोगीको घरघरमा अध्यक्ष

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाले दिर्घरोगीको घरघरमा अध्यक्ष कार्यक्रम सञ्चालन गरेको छ ।दिर्घरोगीहरुको अवस्था पहिचान र उनिहरुको औषधी उपचारमा सघाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले

धवलागिरी र मालिकामा ब्रह्माण समाज गठन

ताकम, । म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकामा शनिबार ब्रह्माण समाजको पालिका स्तरीय समिति गठन भएको छ ।ऋषिराम सुवेदीको अध्यक्षतामा गठन भएको ब्रह्माण समाज धवलागिरीको उपाध्यक्षमा लोकनाथ पौडेल, सचिवमा नेत्रलाल सुवेदी, कोषाध्यक्षमा नरेश

चन्द्रलोक कोषबाट १६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयमा अध्ययनरत १६० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।धवलागिरी गाउँपालिका–७ धारापानीका अर्जुन थापाले स्थापना गर्नुभएको चन्द्रलोक शैक्षिक कोषबाट जेहेन्दार र

धवलागिरीको मल्कवाङ, भेडिखाल्टा र पन्थोक बेशीमा खानेपानी आयोजना निर्माण

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिकामा करिब रु. एक करोडको लागतमा एक घर एक धाराको सुविधा भएका तीन वटा खानेपानी आयोजना निर्माण भएका छन् ।नेपाल स्वास्थ्यको लागि पानी (नेवा), धवलागिरी गाउँपालिका र समुदायको लागत साझेदारीमा वडा नम्बर ५को