समाचारको विधा

धवलागिरी गा.पा.

थप दुई जना चिनिया नागरिकद्धारा धौलागिरिको सफल आरोहण

बेनी, ः म्याग्दीमा रहेको विश्वको सातौ (आठ हजार एक सय ६७ मिटर) अग्लो धौलागिरि हिमालमा चालु शरदयाममा सफल आरोहण गर्ने विदेशीको संख्या पाँच जना पुगेको छ ।धौलागिरि हिमाल म्याग्दीको धवलागिरी गाउँपालिका–४ को भूगोलमा पर्छ । फोरटिन पिक्स एक्सपिडिसन

धौलागिरि आरोहण शुरु

बेनी, ः म्याग्दीमा रहेको विश्वको सातौ (आठ हजार एक सय ६७ मिटर) अग्लो धौलागिरि हिमालमा चालु शरदयामको आरोहण शुरु भएको छ । धौलागिरि हिमाल म्याग्दीको धवलागिरी गाउँपालिका–४ को भूगोलमा पर्छ । सभेन समिट टे«क्स मार्फत आरोहणका लागि गएका तीन जना

ताकमकोत–अन्नपूर्ण–जगन्नाथ मन्दिरको उद्घाटन

ताकम। म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा पुननिर्माण भएको ताकमकोत–अन्नपूर्ण–जगन्नाथ मन्दिरको शुक्रबार उद्घाटन गरिएको छ । जगन्नाथ अन्नपूर्ण ट्रष्ट कोष तथा व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा पुर्व उर्जा, जलस्रोत तथा सिचाई

२४ जनाले धौलागिरि आरोहणका लागि अनुमति लिए

म्याग्दी, ः सन् (२०२५) को चालु शरदयाममा म्याग्दीस्थित धौलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन् । विश्वको सातौँ (आठ हजार एक सय ६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ । २४ जना पर्वतारोहीले

लुलाङका मुटुरोगी खिमबहादुरको उपचारका लागि सहयोग

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङका मुटुरोगी खिमबहादुर विश्वकर्माको उपचारका लागि रु. चार लाख ४६ हजार सहयोग जुटेको छ । आर्थिक रुपमा विपन्न बिकको उपचारमा आर्थिक अभाव भएपछि स्वदेश तथा विदेशमा रहेका लुलाङका बासिन्दाले सहयोग

गुर्जा र लमसुङमा रहेको ढोरपाटन शिकार आरक्षको रेञ्जपोष्टमा आगजनी

बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा र लमसुङमा रहेको ढोरपाटन शिकार आरक्षको रेञ्जपोष्टमा स्थानीयबासीले बुधबार तोडफोड र आगजनी गरेका छन् । ढोरपाटन शिकार आरक्षमा समेटिएका गुर्जा र लमसुङका बासिन्दाहरु त्यहाँ रेञ्जपोष्ट राख्न नहुने

विद्यार्थीलाईलाई एक लाख ७० हजारको पोशाक र शैक्षिक सामग्री सहयोग

मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा रहेको धवलागिरी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शुक्रबार रु. एक लाख ७० हजार बराबरको पोशाक र शैक्षिक सामग्री सहयोग प्राप्त भउको छ । मुना घर भई हाल जापानमा रहनुभएका विद्यालयका पुर्व

नागरिकलाई घरदैलोमै सिंहदरवार आएको अनुभूति गराउदै मुदीको वडा कार्यालय

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीको वडा कार्यालयले टोलटोलमा पुगेर सेवा दिएर नागरिकलाई घरदैलोमै सिंहदरवार आएको अनुभूति गराउने प्रयत्न गरेको छ । संसारको सातौ अग्लो धौलागिरि हिमाल रहेको यस वडाका छरिएका बस्तिहरुबाट वडा कार्यालय

म्याग्दीमा ‘घरघरमा प्रहरी’ अभियान शुरु

बेनी, । जिल्ला प्रहरी कार्यालय म्याग्दीले ‘घरघरमा प्रहरी’ अभियान शुरु भएको छ ।नागरिक र प्रहरीको सम्बन्धलाई थप विश्वसनीय बनाएर शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यले म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिकाबाट

ताकममा दोस्रो पृथ्वी स्मृति कप ब्याडमिन्टन प्रतियोगिता हुने

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा दोस्रो पृथ्वी स्मृति कप ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । ताकम ब्याडमिन्टन समूहको आयोजनामा आगामी भदौ २७ गतेदेखि म्याग्दी जिल्लाभित्रको सि लेभल र गण्डकी प्रदेश भित्रको खुल्ला ब्याडमिन्टन