समाचारको विधा

धवलागिरी गा.पा.

मच्छिमको तामाखानी उत्खनन्का लागि अध्ययन थालियो, स्थानीयबासी उत्साही

मच्छिम, पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खनन्का लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरी गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहीत भएका छन् । खानी तथा भूगर्भ विभागबाट अनुमति लिएको कम्पनी एम÷एस दोङयी मिनरल्स प्रा.ली.ले मच्छिमको

दरवाङ–मुना–ढोरपाटन सडक ः धारापानी–झिनडाडा खण्डमा ७१ प्रतिशत प्रगति

ताकम ः म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजना अन्र्तगत धवलागिरी गाउँपालिका –७ धारापानी–ताकम–शिवाङ–झिनडाडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्रगति भएको छ । यो म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकता प्राप्त सडक आयोजना हो । मध्य

मुख्यमन्त्री सुरेन्द्र पाण्डेद्धारा म्याग्दीका सडक योजनाको अनुगमन

बेनी ः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले काम भएका योजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिवद्धता जनाउनुभएको छ । म्याग्दीमा प्रदेश सरकार मार्फत सञ्चालित सडक आयोजनाहरुको शनिबार अनुगमनका क्रममा मुख्यमन्त्री पाण्डेले

धवलागिरीबासीको गुनासो ः– ‘हरियाली वनपाखा र हराभरा बगैचा धुलाम्मे भए’

सन्तोष गौतमबेनी ः म्याग्दीको धवलागिरी गाउँपालिकामा निर्माणाधिन जलविद्युत आयोजनाहरुको निर्माण स्थलमा उड्ने धुलोले वायु प्रदुषण भएको छ । निर्माण स्थलमा चलाइएका डोजरले पाखोमा फाल्ने माटो र मालबाहक सवारी साधनले उडाउने धुलोका कारण सडकमा

मुनामा सम्पन्न पालिका स्तरीय बाल कचहरीबाट १० बुदे घोषणापत्र जारी

मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा आइतबार सम्पन्न पालिका स्तरीय बाल कचहरीबाट बालअधिकारको सुनिश्चितता, संरक्षण तथा प्रर्वद्धन र बालबिवाह न्युनीकरणका लागि १० बुदे घोषणापत्र जारी भएको छ । बाल क्लवका प्रतिनिधी, जनप्रतिनिधी,

मुदीखोला जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी ः म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा १४ मेगावाट क्षमताको मुदीखोला जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माण शुरु भएको छ । म्याग्दी र गुर्जाखोलाको दोभानमा शुक्रबार धवलागिरी गाउँपालिका–४ का वडा अध्यक्ष यामबहादुर घर्तिले पहुँचमार्ग

गुर्जा र धौलागिरि हिमालको काँखमा रहेको मुदी पाहुनाको पर्खाइमा

मुदी, ः पृष्ठभूमिमा गुर्जा र धौलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरु । ग्रामिण जिवनशैली । हिउँदमा बेशी र बर्खामा लेक जाने पशुका घुम्ति गोठहरु । चिटिक्क परेका गल्लीहरु । कर्नासेमा मकैको झोता झुण्डाएका घरहरु । म्याग्दीको

मल्कवाङमा केन्द्रिय प्रशारण लाइनको बिजुली पुग्यो

बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा मंगलबार केन्द्रिय प्रशारण लाइनको बिजुली पुगेको छ । नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रम अन्तर्गत धवलागिरी गाउँपालिका–६ मराङ हुदै मल्कवाङमा केन्द्रिय

‘अपर म्याग्दी’ जलविद्युत आयोजनाको क्षमता बढ्यो

नाउरा, ः म्याग्दीको धवलागिरी गाउँपालिकामा निर्माणाधिन ‘अपर म्याग्दी’ जलविद्युत आयोजनाको क्षमता बढेको छ । यसअघि ३७ मेगावाट रहेको आयोजनाको क्षमता बढाएर ४६ दशमलब २५ बनाइएको प्रर्वद्धक कम्पनी हाइड्रो इम्पायर प्रा.ली.ले जनाएको छ । आयोजना

धवलागिरीमा वडामै पुगेर योजना सम्झौता ः झञ्जट हट्यो, समय र खर्च बचत

मुदी, भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गर्न थालेपछि उपभोक्ता समितिका पदाधीकारी र सदस्यहरुलाई झञ्जट हट्नुका साथै समय र खर्चको बचत भएको छ । घुम्ती शिविर आयोजना गरेर