लुलाङमा सडक पुग्यो
लुलाङ, । म्याग्दीको धवलागिरी गाउँपालिकाको –२ को लुलाङ बस्ती सडक सञ्जालमा जोडिएको छ ।
वडा कार्यालय रहेको लमसुङ हुदै लुलाङ जोड्ने सडक निर्माण भएको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले लमसुङ–लुलाङ–गुर्जा सडक आयोजना अन्तरगत लमसुङ!-->!-->!-->…